समाचार
-
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
मुस्ताङ, २६ साउनः उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर...
-
छोटी भन्सार पुनःसञ्चालनको माग
कैलाली, २६ साउनः कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा...
-
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
इलाम, २६ साउनः झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक ९फाल्गुनन्द मार्ग० मा...
-
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
बागलुङ २६ साउनः लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि...
-
विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग
काठमाडौँ, २६ साउन : देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका...
-
मानव अधिकार संरक्षणमा सबैको सहयोग आवश्यकः सभामुख यादव
जनकपुरधाम, २६ साउनः मधेस प्रदेशका सभामुख रामआशिष यादवले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच...
-
बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ, २६ साउनः बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना...
-
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
काठमाडौँ, २५ साउनः सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको...
-
ब्राउन सुगरसहित एक जना पक्राउ
वीरगञ्ज (पर्सा), २५ साउनः प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा-१४...
-
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
म्याग्दी, २५ साउनः म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ । यही साउन ११ गते बेनी...
-
पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त
काठमाडौँ, २५ साउनः विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश...
-
ठगीमा परेका पीडितको गुनासो, न्यायका लागि पहल गरिदिन आग्रह
जनकपुरधाम, २५ साउनः ऋणका लागि साहुको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदिई अर्कै व्यक्तिको नाममा...
-
घरविहीन इन्द्रमायालाई घर हस्तान्तरण
भद्रपुर (झापा), २५ साउनः यहाँको भद्रपुर नगरपालिका-२ महारानी चोककी घरविहीन इन्द्रमाया खातीले तीन कोठे पक्की घर प्राप्त गर्नुभएको छ ।...
-
आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ
कञ्चनपुर, २५ साउनः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटेबाघको...
-
वडाध्यक्ष साहको निधन
जनकपुरधाम, २५ साउनः जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका...
-
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
सुदूरपश्चिम, २५ साउनः सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन सबैलाई...
-
राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड
काठमाडौँ, २५ साउनः राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’...
-
संसद्को गरिमा जोगाउन औपचारिक पोशाक अनिवार्य गर्न एमाले सांसद पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संघीय संसद्को गरिमा र मर्यादा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका...
-
भन्सार छलेर ल्याइएका सामान बरामद
सुदूरपश्चिम, २५ साउनः कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८००...
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
काठमाडौँ, २५ साउनः दाइजो प्रथा अन्त्यका लागि मधेस प्रदेशबाट राष्ट्रिय अभियान सुरु गर्न लागिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा...
