कृषि
-
शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित
वालिङ (स्याङ्जा), २५ साउनः जिल्लाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश...
-
व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’
भोजपुर, २५ साउनः भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा...
-
इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान
इलाम, २४ साउनः माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको...
-
अनुदानमा भैँसी वितरणले किसान उत्साहित
भोजपुर, २४ साउनः भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत...
-
नियमित कोटाको रासायनिक मल वितरण गरिँदै
जनकपुरधाम, २३ साउनः कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र...
-
गाईभैँसी खरिदमा अनुदान दिएपछि रुपाका किसान व्यावसायिक पशुपालनमा
कास्की, २३ साउनः कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या...
-
कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै
भोजपुर, २३ साउनः भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण...
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, २३ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । ...
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, २२ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।...
-
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
जनकपुरधाम, २२ साउनः यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन...
-
पोखरामा मनाइयो कोदो दिवस
गण्डकी, १६ साउनः दोस्रो राष्ट्रिय कोदो दिवस पोखरामा पनि मनाइएको छ । दिवसका अवसरमा पोखरा महानगरपालिका–२२ कोदीमा आयोजित...
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, १७ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । ...
-
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ
कर्णाली, १७ साउनः कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय...
-
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन
काठमाडौँ, १६ साउनः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय...
-
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
चितवन, १५ साउनः पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्याङ्कन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपाल...
-
बर्डफ्लु नियन्त्रणमा भएसँगै ‘अण्डा’ र मासुको खपत र मूल्य बढ्यो
चितवन, १३ साउनः पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको...
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
काठमाडौँ, १२ साउनः नेपाल सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यसम्बन्धी विवरण...
-
दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
गण्डकी, ११ साउनः आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी...
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
काठमाडौँ, ११ साउनः नेपालको दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनका लागि जापानी अत्याधुनिक...
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
काठमाडौँ, १०, साउन : प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुग्नुभएको छ । धनुषाको...
