मुख्य
-
स्काउटको निर्वाचित समिति विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय, प्रदेश तथा स्थानीय परिषद् र कार्यकारी समितिहरू विघटन गर्ने...
-
प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट
काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ...
-
प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत
काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा अर्थमन्त्री डा स्वर्णिम...
-
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
काठमाडौँ, २५ साउनः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा...
-
हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
चितवन, २५ साउनः चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका...
-
संसद्को प्रत्यक्ष प्रशारण
...
-
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं, २५ साउन : काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर गट्ठाघर बस्ने...
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ...
-
संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यक र सीमान्तकृतका हकहितका विषय समेटिनुपर्छः नेता आङ्देम्बे
काठमाडौँ, २४ साउनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधन गरेर आदिवासी जनजाति,...
-
सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
पाटन (ललितपुर), २४ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका...
-
ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव
काठमाडौँ, २४ साउनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको...
-
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
म्याग्दी, २४ साउनः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य...
-
बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने,चार महिनामै परिवर्तन खोज्नु हुँदैनः महामन्त्री आचार्य
रुपन्देही, २३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको बेथिति...
-
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
बागलुङ, २४ साउनः निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि...
-
पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही
गण्डकी, २३ साउनः जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न...
-
एसपी नरेन्द्र कुँवर प्रहरी प्रधान कार्यालयमा झिकाइए, आन्तरिक विषयमा सोधपुछ हुँदै
काठमाडौं, २३ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालयले मुख्यालयमा...
-
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
म्याग्दी, २३ साउनः विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र...
-
जेभियर र गोल्डेनगेटलाई उपाधि
जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका...
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले...
-
करिब ४ सय १८ किलो गाँजा सहित चार जना पक्राउ
सुनसरी : बराहक्षेत्र नगरपालिका-१ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जनालाई शनिबार...
