दत्तात्रय मन्दिरमा लामबद्ध भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |
साउन महिनाको अन्तिम सोमबार भक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिरमा पूजाअर्चना एवं दर्शनका लागि लामबद्ध भक्तजन। सोमबार बिहानै वर्षा भएपनि भक्तजन छाता ओढेर श्रद्धापूर्वक लामबद्ध भई उभिएका छन्। तस्बिरः प्रविन पौडेल/रासस
