Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री केपी शर्मा ओलीको रोचक प्रेम कहानी, जेलबाट छुटेपछि सिधै विहे (हेर्नुस् भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २३ सोमबार | ३१६९ पटक हेरिएको

नेपालका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको रोचक प्रेम कहानी रहेको छ । केपी ओली भर्खर जेलमुक्त भएर विहे गर्दा भन्नुभएको थियो, ‘म दुई छाक भातको जिम्मा पनि लिदिन, एउटा धागो पनि किनेर दिदैन । आफ्नो जिम्मा आफै लिनुपर्छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan