Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध नेपाली समुदायलगायतले विरोध प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २७ शुक्रबार | १९१८ पटक हेरिएको

विहीवार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा भएका नेपाल समुदाय लगायतले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीको विरोधस्वरुप प्रदर्शन गरेका हुन् ।

बेलायतस्थित गैरआवासीय नेपाली संघलगायत करिब चार दर्जन संघसंस्थाको सक्रियतामा जम्मा भएका जनसमुदायले नाकाबन्दीको विरोधमा लेखिएको ब्यानर, प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan