भोट हाल्नु अघि एनआरएनको सम्मेलनमा यस्तो देखीए पछि (भिडियो रिर्पोट)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २८ शनिबार | २३९४ पटक हेरिएको
काठमाण्डौ । गैर आवसिय नेपाली संघको आसन्न निर्वाचनका अन्तिम २ प्रतिस्पर्धी विच भोट हाल्नु भन्दा अगाडी कसैले नशोचेको दृष्य देखीयो ।
निर्वाचन नहुदै विजयको जुलुस निकाले पछि गुण्डा गर्दीको सम्म आरोप लगाईयो । संस्थापक अध्यक्ष डा. महतोले भड्कीएको चुनाव प्रचार प्रसारको बारेमा सबैलाई सजक गराउन मिडियाको अगाडी हात जोड्नु प¥यो ।
