Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकको लापर्वाही की ग्राहकको चलाखी !

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर ९ बुधबार | ३५५२ पटक हेरिएको

एक लाखको विट्टामा १५०० कम

काठमाण्डौ । एक महिलाले प्रभू बैंकबाट ४८ लाख रुपयाँ झिकेर लगेको दाबी गर्छिन । गर पुगेर गन्दा एउटा विट्टामा १५ हजार नपुगेको विट्टा सहित प्रभू बैंकमा आईपुग्छीन ।

तर बैंकको कर्मचारीले प्रभू बैंकको शिल होईन यो त एस.वि.आई. बैंक कुलेश्वरको हो तपाई त्याहाँ जानुस भन्छ ।

यो कस्को लापर्वाही हो ? बैंकको वा ग्राहकको चलाखी ? बाँकी भिडियोमा ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan