१७ औं वार्षिक साधारण सभा सम्पन्न (With Video)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर १४ सोमबार | २३४९ पटक हेरिएको
काठमाण्डौ । ललितपुरको ईतिहासमा एउटा छुटै पहिचान बनाउन सफल हाम्रो नमूना वचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।
