Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपेन्द्र यादव भन्छन : बाेर्डर हामीले बन्द गरेकाे हाे, हिम्मत छ भने राेकेर देखाउ

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर २१ सोमबार | २४८४ पटक हेरिएको

 हिमालय टेलिभिजनमा  धमलाको हमला कार्यक्रममा  उपेन्द्र यादवले भने : बाेर्डर हामीले बन्द गरेकाे हाे । यदि हिम्मत, दिमाग र अक्कल छ भने राेकेर देखाउ ।
सरकारमा रहेकालाई उपेन्द्र यादवकाे चेतावनी : सक्छाै युद्ध घाेषणा गर, हाेईन भने कुर्सी छाेडेर भाग ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan