‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएपछी
न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर २५ शुक्रबार | ३५०० पटक हेरिएको
चर्चित गायिका ज्योती मगरको लभस्टोरी सार्वजनिक भएको छ । उनले आफ्नो लभस्टोरी म्यूजिक भिडियोमार्फत सार्वजनिक गरेकी हुन् । ‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएकी छिन् भने दिनेश थापाले ज्योतीलाई धोका दिएका छन् । हेर्नुस् माथिको भिडियो !
