रा.प्र.पा. नेपालले अख्तियारको कार्यलाई स्वागत ग¥यो
न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर २६ शनिबार | २२०५ पटक हेरिएको
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयूक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउने विषयमा दलहरुवीच छलफल हुने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आगामि उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यो विषयमा छलफल हुने जानकारी दिए । सचिव ज्ञवालीले भने,‘ देश स्वाधिनताको लडाईमा भएको बला जो जो उहाँको नियूक्तीको विपक्षमा रहेका थिगए । उनीहलाई छानीछानी पत्र काट्दा उहाँको नियतमाथि प्रश्न उठेको छ ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=16980#sthash.M064sk6z.dpuf
