हिराबल गरुङको एक संक्षिप्त अन्तवार्ता
न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार २२ मंगलबार | २२०६ पटक हेरिएको
हिराबल गुरूङको छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक २०१३ सम्पन्न भए पछि लिएको संक्षिप्त अन्तरवार्ता
सन् २०१३ मा छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको जुरीख शहरमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सन्दर्भमा एन. आर. एन. ए., एन सि सि - स्विट्जल्याण्डका तत्कालिन महासचिव हिराबल गरुङको एक संक्षिप्त अन्तवार्ता किएको थियो। तिनै हिराबल गरुङले आज ६ जुलाई २०१५ मा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्।
