Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निगमको कार्यकारी निर्देशक छनोटमा ६ जना सर्टलिष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार |

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि ६ जना सर्टलिष्टमा परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १७ गते अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि उनीहरूलाई बोलाएको हो।

सर्टलिष्टमा छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव रहेका छन्। छनोट समितिले यीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan