Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिरोको मुखैमा वस्ती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका– ५ को डाँडाखर्कस्थित सिस्ने खोलाको कटान र पहिरो आएपछि डाँडाखर्क गाउँका वस्ती जोखिममा । दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोले विशाल आकार लिएपछि यहाँका पाँच घरका स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् । तस्बिरः नवराज कार्की/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan