माछापुच्छ्रे हिमाल अगाडिबाट उड्दै गरेको जहाज
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट बुधबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल र माछापुच्छ्रे अगाडिबाट उड्दै गरेको जहाज। तस्बिरः राधिका कँडेल/रासस
