दमक-चिसोपानी सडकको दुरावस्था
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने निर्माणाधीन दमक-चिसोपानी (फाल्गुनन्द मार्ग) को हिलाम्मे सडक । निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत सडक निर्माणले पूर्णता नपाउँदा नागरिकले सास्ती खेप्नुपरेको छ। तस्बिरः रामकुमार लिम्बू/रासस
